Advertisement
SKIP THIS
टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

अछाम:बडा दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलवार बिहान ११ बजेर २ मिनेटमा रहेको छ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्जन गरी ११ः०२ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया