Advertisement
SKIP THIS
भारतमा हराईरहेकी अछामकी बालिका भेटाईन

निराकरण खबर अछाम:भारतमा हराएकि अछामकी एक बालीका भेटिएकी छन ।

जिल्लाको साँफेबगर नगरपालीका वडा नं १० घुघुरकोट पदाडा बस्ने जयराज जोशीकि १७ बर्षकि ज्ञानु कुमारी जोशी हिजो साँझ देखी हराईरएकी मा उनलाई प्रहरीले भेटाएर आफन्तको जिम्मा लगाएको छ

तपाईको प्रतिक्रिया