Advertisement
SKIP THIS
अछामकी एक बालीका भारतमा बेपत्ता ,खोजी दिन अपिल

निराकरण खबर:अछामकी एक बालीका भारत बेपत्ता भएकी छन । जिल्लाको साँफेबगर नगरपालीका वडा नं १० घुघुरकोट पदाडा बस्ने जयराज जोशीकि १७ बर्षकि ज्ञानु कुमारी जोशी हिजो साँझ देखी बेपत्ता भएकी हुन ।

उनको खोजीकार्य गरिदिन आफन्तले अपिल गरेका छन । कतै देखे जयराज जोशीको भारतिय मोवाईल नम्बर ९१३६८८३९९५ र टोपराज खड्काको मोवाइल नम्बर ९३७२८९१४२२ मा सम्पर्क गरिदिन अपिल गरेका छन ।

तपाईको प्रतिक्रिया