Advertisement
SKIP THIS
साँफेबगरमा गणेश मेलाका लागि मुर्ती स्थापना

निराकरण खबर अछाम:अछामको साँफेबगरमा गणेश मेलाका लागि गणेश मुर्ती स्थापना गरिएको छ।

मंगलबार गणेश चतुर्थीको अवसर पारि असोज ११ गते लाग्ने गणेश मेलाको लागि गणेश मुर्ति स्थापना गरिएको हो।
मंगलबार बिहान साँफे एयरपोर्ट बजार परिक्रमा गरि साँफेबगरमा रहेको गणेश मन्दिरमा मुर्ति स्थापना गरिएको हो।

मुर्ति स्थापना पछि गणेश मेला सम्म हरेक बिहान पुजा आराधना र ब्रमकुमारी बिश्वबिद्धालयबाट प्रवचन हुनेछ ।९ दशक अगाडि देखि अछामको साँफेबगरमा गणेश मेला लाग्दै आएको छ।

तपाईको प्रतिक्रिया