Advertisement
SKIP THIS
१४ प्रकारका एन्टिबायोटिक प्रयोगमा बन्देज

१४ प्रकारका एन्टिबायोटिक प्रयोगमा बन्देज
डब्लुएचओले दुई वर्षअघि नै १०३ प्रकारका एन्टिबायोटिक उत्पादन, वितरण र प्रयोगमा रोक लगाएकामा नेपालमा प्रयोग हुँदै आएका १४ प्रकारका एन्टिबायोटिकमा औषधि व्यवस्था विभागले बल्ल लगायो बन्देज

यी हुन् प्रयोगमा रोक लगाइएका एन्टिबायोटिक

१. एमोक्सिसिलिन/प्रोक्सा ।
२. एम्टिसिसिलिन/क्लोक्सा ।
३. एमोक्सिसिलिन/क्लोक्सा ।
४. एसिटिइस्पिरामेसिन तथा मेट्रोनिडाजोल ।
५. एम्ट्रिसिलन/डाई क्लोक्सा ।
६. बेन्जाएल प्यानिसिसिलिन र स्टे«प्सोमाइटिन ।
७. सेफिपाइम र सल्ब्याकटोम ।
८. किमिसेफिपाइम र क्लाबुल्याटिक एसिड ।
९. सेफोप्याराजोन र सल्ब्याकटम ।
१०. सेफोट्याक्सिन र सल्ब्याकटम ।
११. सेट्राइअब्सन र सल्ब्याकटम ।
१२. सेट्राइअब्सन र ट्याजोब्याक्टोम ।
१३. सेफ्रुरअक्सिम र क्लाबुल्यानिक एसिड ।
१४. ओफ्फोल्क्सासिन र अर्निलाजोल ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दुई वर्षअघि नै प्रयोगमा रोक लगाएका १४ प्रकारका एन्टिबायोटिक औषधि नेपाल सरकारले बल्ल प्रतिबन्ध लगाउन थालेको छ । डब्लुएचओले सन् २०२१ मै प्रयोग नगर्न भनेका १०३ प्रकारका एन्टिबायोटिकमध्ये नेपालमा १४ प्रकारका उत्पादन र वितरण हुँदै आएका छन् । आइन्दा यी एन्टिबायोटिक उत्पादन, बिक्री–वितरण तथा प्रयोग नगर्न औषधि व्यवस्था विभागले आइतबार सूचना जारी गरेको हो ।

तपाईको प्रतिक्रिया