Advertisement
SKIP THIS
धन्य हुनु हुन्छ बुवा तपाईं

पूर्ण भण्डारी रामारोशन अछाम
हेर्दा दुई शब्द मात्रै देखिन्छ तर संसारको सबै भन्दा बलियो सबै भन्दा स्वच्छ मन कसैको छ भने त्यो नाम बुवाको नै हुन्छ !
आफुले न खाई नलाई आफ्नो सन्ततिको लागि कहिले अभाव हुन न दिने एक महान विचारक हुन बाबा

सुखदुख सबको भागेदार बाबा हुनुहुन्छ
रुदा आँसु पुछ्ने सदाबार बाबा हुनुहुन्छ
के शब्दले बयान गरम जिउदो ईश्वरको
मेरो लागि सारा संसार बाबा हुनुहुन्छ !!

भदौ कृष्ण औशी तथा बुवाको मुख हेर्ने दिनको सबै सबैमा हार्दिक शुभकामना !!

मलाई जन्म दिई यो सुन्दर संसार देखाउनु हुने मेरा भगवान रुपि बुवालाई धेरै माया धेरै सम्झना!!!

तपाईको प्रतिक्रिया