Advertisement
SKIP THIS
अछामका टेकबहादुर साउद भारतमा सम्पर्क विहीन

धनगढीः अछामका टेकबहादुर साउद भारतमा सम्पर्क विहीन भएका छन्।रामारोशन गाउँपालिका–१ का साउद भारतको जयपुरबाट विगत ६ दिनदेखि सम्पर्क बिहिन भएका हुन्।

साउद ४ महिना अगाडि रोजगारीको सिलसिलामा भारत गएको पारिवारिक श्रोतले बताएको छ। कतै भेटाउने वा देख्नेले नजिकैको प्रहरी चौकी वा ९८४८४१२२४७ मा खबर गरि सहयोग गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया