Advertisement
SKIP THIS
मेरै नामको मेहेन्दी अनि चुरा लगाए पछि

मेरै नामको मेहेन्दी अनि चुरा लगाए पछि
कसरी सहन सक्छु निर्कुल कुरा लगाए पछि
साउने महिना छ हरियो त किनि दिनै पर्यो
क्या रमाईलो हुन्छ सोमबार पूरा लगाए पछि !

पूर्ण भण्डारी
रामारोशन अछाम
हाल: काठमाडौं

तपाईको प्रतिक्रिया