Advertisement
SKIP THIS
नत मानवता देखियो न प्यार तिम्रो प्रेममा

अछाम
नत मानवता देखियो न प्यार तिम्रो प्रेममा
बनाउन सकियन छुट्टै संसार तिम्रो प्रेममा !!

दुनियाँमा बेग्लै बन्ने अठोट बोकेका थियौ
बेहोर्नु नपरोस मैले संघार तिम्रो प्रेममा !!!

पूर्ण भण्डारी रामारोशन
हाल: काठमाडौं

तपाईको प्रतिक्रिया