Advertisement
SKIP THIS
म त झरेको झरी जस्तै भए तिमी परि भयौ के काम

अमरदिप शर्मा अछाम:
म त झरेको झरी जस्तै भए तिमी परि भयौ के काम
जमिन त्यागेकै थिए पहिल्यै नाम्सारी गर्यौ के काम

कामै काम सम्झिएको मन पनि त मेरै हो होईन र
हात्ती डौडिने त्यै लालझाडी बन्यौ के काम

हौसिएर दौडिने एक म पनि तिमी जस्तै
सार्बजनिक जग्गाको केलाघाडी बन्यौ के काम

जहिले दोशै दोश दिने बानी परेकै हो मेरो
शितल झौका हावा दिने चौतारी बन्यौ के काम !!!

लेखक साफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन।

तपाईको प्रतिक्रिया