Advertisement
SKIP THIS
अज्याल गाउँमा घरखेत पन बाँझाई धेखिना छन्।

अज्याल गाउँमा घरखेत पन बाँझाइ धेखिना छन्।
लायाका खेती बस्याका घर काई धेकिना छन्।

एकखेरी बिदेश उड्न्या चिलगाडी त हेर हजुर।
बिराइना मुलक जान्याँ मान्छ्या उब्गाई धेकिना छन्।।

मेरा खुसीपन कहिलै नभेटिन्या भयाका छन् ।
जसरी हप्रका जूनमामा पुड्डाई धेकिना छन्।

आप्नु घर बन्याको तँ आफ्नी बन्याकी।
साच्चई कैल होला सुइना धाइ धेकिना छन्।

कहिलै एक्लै रुनोछु कहिलै एक्लै हास्तोछु।
पिरतिका लक्षण सबै मलाई धेकिना छन्।

शिवराज खनाल कल्पित
रामारोशन गाउँपालिका ४ बाटुलासेन अछाम.

तपाईको प्रतिक्रिया