Advertisement
SKIP THIS
कुशल भुर्तेलको शतकीय पारीमा नामिबियाविरुद्ध नेपालको जित

काठमाडौं :कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड  क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ ।

जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले  १४ बल बाँकी छँदै भेट्टायो ।

नेपाललाई जिताउन शतकीयो योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए ।

तपाईको प्रतिक्रिया