Advertisement
SKIP THIS
आसन्न साँफेबगर महोत्सवमा भलिबल प्रतियोगिता हुने, टिम दर्ताका लागि आह्वान

निराकरण खबर अछाम:यहि माघ २४ गतेदेखि सञ्चालन हुने पाचौं साँफेबगर महोत्सवमा खुला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता प्रत्येक पालिकाले टिममा ३ जना नेपाल भित्रका राष्ट्रिय खेलाडी समाबेश गर्न पाउने भलिबल संयोजक चेतमान बिक्रम शाहले बताए ।

भलिबल खेलमा प्रथम हुनेलाई २ लाख १ सय ११ दृत्रियलाई १ लाख १ सय ११ तृतीयलाई ५० हजार १ सय ११ र सान्त्वनालाई १० हजार १ सय ११ पुरस्कार प्रदान गरिने संयोजक शाहले बताए ।प्रतियोगितामा टिम दर्ताका लागि ८ हजार १ सय ११ र दर्ता माघ २४ गते साँझ ५ बजेसम्म रहेको संयोजक शाहले बताए।

तपाईको प्रतिक्रिया