Advertisement
SKIP THIS
यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं:अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

समितिले आज विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो ।

त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया