Advertisement
SKIP THIS
‘अछामी रेखाको’ निर्देशन ठोक्य पापी मन (भिडियो सहित)

निराकरण खबर अछाम:सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा गाईने देउडा भाकामा कयौं अभिनय निर्देश गरिसकेका ‘अछामी रेखा’को निर्देशन सरिता बयकको ठोक्य पापि मन सार्वजनिक भएको छ।

शनिबार भिम बिष्ट/ अछाममी रेखा युटुव च्यानल मार्फत ठोकियो पापि मन सार्वजनिक भएको हो।गितमा देबिन्द्र भाट र सरिता बयकको स्वर रहेको छ।गितमा शब्द चन्द्र साउद,लय भिम बिष्ट अछामी रेखा,ऐरेन्ज भुमिराज थापा, स्टुडियो कुसुम डिजिटल रेकर्डिङ र उत्पादक तथा बितरक दामदुकि फिल्मले लिएको छ।गितमा अभिनय ‘अछामी रेखा’ र सरिता बयकको रहेको छ।
भिडियो हेनुहोस्                                                                     https://youtu.be/6cbLISxq8V0

तपाईको प्रतिक्रिया