Advertisement
SKIP THIS
चलचित्र ‘चिसो मान्छे’ आजबाट देशभर प्रदर्शनमा

काठमाडौं:नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभर एकैसाथ रिलिज भएको हो ।

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् । 

यो चलचित्रमा स्वस्तिमा सुदूरपश्चिमेली महिलाको भूमिकामा छिन् । ‘चसो मान्छे’ चलचित्र तीन व्यक्तिको अन्तर संघर्षको कथा हो । 

तपाईको प्रतिक्रिया