Advertisement
SKIP THIS
श्रीमानले गोली ख्वाएर अचेत बनेपछि साथीसहित सामूहिक अप्राकृतिक यौन’ सम्पर्क गर्ने गरेको उजुरी

काठमाडौं । एक श्रीमतीले श्रीमानमाथि गम्भीर आरोप लगाएकी छन् ।

भारत, मध्य प्रदेशको शिवपुरीबाट सबैलाई चकित बनाउने खबर आएको हो । भाइसँग एसपी कार्यालय पुगेकी ३६ वर्षीया महिलाले भनिन्, ‘श्रीमानले कुटपिट गर्छन् ।आफ्ना साथीहरूसँग सम्बन्ध राख्न भन्छन् । मादक पदार्थ खुवाएर कोठामा थुनेर अप्रा’कृतिक यौ’नसम्पर्क राख्ने गर्छ ।’

ती महिलाले सन् २००३ मा विजयपुर निवासी एक युवक’सँग विवाह गरेको बताइन् । दुई वर्षसम्म ‘सबै राम्रै थियो । यसै क्रममा उनीहरुबाट एक छोरी जन्मिइन्, जो अहिले १७ वर्षकी भइन् ।ती महिलाका अनुसार छोरी जन्मेपछि श्रीमानको व्यवहारमा परिवर्तन आउन थाल्यो । विस्तारै उनको झ’गडा बढ्दै गयो ।

यस अवधिमा तीन छोरी र एक छोरा जन्मिए । त्यसपछि श्रीमा’नको दुव्र्य’वहार बढ्दै गयो । सुरुमा उनलाई श्रीमानमा सुधार आउला भन्ने लाग्थ्यो । त्यसैले उनी लामो समयसम्म चुपचाप बसिन् ।आमाबुवाको बदनाम हुने डरले उनी चुपचाप थिइन् । आफ्नो इज्जत’का लागि उनले अहिलेसम्म सबै सहेको बताइन् ।

पीडित महिलाका अनुसार उनका श्रीमान लागुऔषधको लतमा परेका छन् । उनलाई पनि नशा (लागुऔषध) को च’क्की खान आग्रह गर्थे, न’खाँदा जबरजस्ती चक्की खुवाउँथे । चक्की खाएपछि उनी बे’होस हुन्थिन् ।

त्यसपछि उनीसँग अ’प्राकृतिक सम्बन्ध राख्ने गर्थे । उनी यति नशामा हुन्थिन् कि उनलाई कस्ले के गरिरहेको छ भन्ने कुरा थाहा हुँदैन्थ्यो । पीडित महिलाले एसपी कार्यालयमा गएर श्रीमान’विरुद्ध उजुरी दिएकी छिन् ।

श्रीमानले राति आफ्ना साथीभाइ र परिवारलाई घरमा ल्याउने गरेको आरो’प पनि महिलाले लगाएकी छिन् । र’क्सी पार्टी गरेपछि उनका श्रीमानले साथीहरुसँग पनि यौ’न सम्बन्ध राख्न भन्थे ।

अस्वीकार गर्दा उनलाई नराम्ररी कुट’पिट गर्ने गरिएको थियो । त्यसपछि उनलाई लागूऔ’षध खु’वाएर कोठामा थुन्थे । बे’होस भएपछि आफूसँग कस्ले सम्बन्ध राख्दैछ भन्ने कुरा उनलाई थाहा हुँदैन्थ्यो ।ती महिलाले आफूमाथि मे १६ मा पनि यो सबै अप’राध गरेको बताइन् । श्रीमानले उनको छातीमा बसेर नराम्ररी कुटपिट गरे ।

त्यसपछि उनले उनको घाँटी थिचे, उनी चिच्याएपछि ‘बच्चाहरु दौडेर आए र बचाए । त्यसपछि उनले माइतीलाई खबर गरिन् । सबै कुराको जानकारीपछि उनका भाई दिदीलाई लिएर मंगलबार एसपी कार्यालय पुगे, अनि उजुरी दायर गरेका हुन् ।

तपाईको प्रतिक्रिया