Advertisement
SKIP THIS
आफ्नो हित भगाउछ बैरी जगाउछ,

अमरदिप शर्मा अछाम:

समयको प्रहार सधै हुन्छ मान्छे बिच
भाग्य ताकी बाचेको हुन्छ मान्छे निच

प्रती प्रहर खुशी खोज्दै रनभुल्ल बन्छ
भत्काउछ जीवन आफै मैले होईन भन्छ

दोशी चस्मा समाजमा शत्रु खोज्ने पनि
मर्दा सम्मै कुरै काट्छ मन्दिर रोज्ने पनि

आफ्नो हित भगाउछ बैरी जगाउछ
हितैशीलाई दोश लगाई टाढा भगाउछ !!!!
यस्तै हो हजुर कुरा गरे कुरैको दुख

शर्मा साफेबगर नगरपालिका अछाम नि. प्रमुख प्रशासकिय अधिकृत हुन।

तपाईको प्रतिक्रिया