निराकरण खबर अछाम: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अछामको साफेबगर नगरपालिकामा नेपाली कांग्रेस र समाजवादी बिच गठबन्धन हुने भएको छ।
साफेबगर नगरपालिकामा नेपाली कांग्रेसले राजेन्द्र कुँवर नगरलाई प्रमुखमा एकीकृत समाजवादीले शिलोज कुँवर उप प्रमुखमा उम्मेदवार बनाएको छ।
यस्तै नेकपा एमालेबाट नगर प्रमुखमा पशुपति कुँवरलाई एमालेले अगाडि सारेको छ।