Advertisement
SKIP THIS
अछामका १० स्थानीय तहमा एमालेले उम्मेदवार टुंगो लगायो

अछाम:नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अछाम जिल्लाका १० वटा पालिका मध्ये ३ पालिकाका ४ पद बाहेक अन्य सबै पालिकाको उम्मेदवारको टुंगो लगाएको छ ।

रामारोशन गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र साफेबगर नगरपालिकाको उप-प्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ ।बाकी रहेको ठाउँमा गठबन्धनबाट बाहिरिएको समाजवादीलाई दिने आकलन गरिएको छ।

तपाईको प्रतिक्रिया