Advertisement
SKIP THIS
अछाममा गठबन्धनका दल बिच मित्रवत प्रतिस्पर्धामा जाने सहमति

निराकरण खबर अछाम :अछाममा गठबन्धनका दल बिच मित्रवत प्रतिस्पर्धामा जाने सहमति भएको छ।

शनिबार गठबन्धनका तिन दलको सातौ बैठकमा गठबन्धनका दलमा भागबन्डाको सहमति नभएपछि मित्रवत प्रतिस्पर्धामा जाने निर्णयमा पुगेका हुन ।

गठबन्धनका दलमा रहेका नेपाली कांग्रेस अछामका सभापति पुष्प शाह ,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शरद सिह भण्डारी र नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य शंकर भण्डारीद्वारा जारी एक बक्तब्य जारी गर्दै मित्रवत प्रतिस्पर्धामा जाने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया