Advertisement
SKIP THIS
माओवादीद्वारा साँफेबगर नगरपालिका उप प्रमुखमा बैजन्ति कुँवरको नाम सिफारिस

निराकरण खबर अछाम:नेकपा माओवादी केन्द्रद्वारा साँफेबगर नगरपालिका अछामको नगर उप प्रमुखमा युवा नेत्रि बैजन्ति कुँवरको नाम सिफारिस गरेको छ।

विद्यार्थी जीवनबाट नेकपा माओवादीको राजनीति सुरू गरेकि कुँवर २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा समेत उप प्रमुखमा उम्मेदवार रहेकी थिईन।

तपाईको प्रतिक्रिया