निराकरण खबर अछाम:अछाममा मोटरसाइकल दुर्घटना हुदाँ १ जना घाइते भएका छन।
मंगलबार साझँ जिल्लाको मंगलसेन नगरपालिका ६ ठुलासैनमा दुर्घटना हुदाँ बैतडी पाटन नगरपालीका ८ बस्ने बर्ष २९ का हरीशचन्द्र बिक घाईते भएका थिए ।
बिक जनक शाहीले चलाएको वानटेस्ट पल्सर मोटरसाइकलको पछाडि बसेका थिए। बिकको टाउकोमा चोट लागेको उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।