रुपक खडका बझाङ: बझाङमा नेकपा एमालले आयोजना गरेको बृहत प्रवेश कार्यक्रममा सहभागी भएका एक जनाको मृत्यु भएको छ।
मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलि प्रमुख अथिती रहेको कार्यक्रम सहभागी बित्थडचिर गाउँपालीका वडा न.४ देउलेख घर भएका करिव १७/१८ का कमल बाेहरा जिल्लाकाे सदरमुकाम चैनपुर नयाँ बसपार्ककाे छेउमा बाउलि गाड खाेलामा पाैडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।
मंगलबार दिउँसो करिब ४ बजे कार्यक्रम चलिरहेको समयमा निज नुहाउन गएको र समयमै उद्वार नभएकाले उनको घटना स्थलमै मृत्यु भएको हो ।










