Advertisement
SKIP THIS
कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी

धनगढीः धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एमबिबिएसका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। 

परीक्षा सार्न माग गर्दै उनीहरुले कैलाली बहुमुखी क्याम्पसको पुस्तकालयमा तालाबन्दी गरेका हुन्। प्रशासनले यसमा पहल नगरे आन्दोलन गर्ने उनीहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया