Advertisement
SKIP THIS
अछाममा फलामको रडले हिर्काउदा एक जना घाइते

निराकरण खबर अछाम:अछाममा फलामको रडले हिर्काउदा  एक जना घाइते भएका छन् ।

आइतबार दिउँसो जिल्लाको साफेबगर नगरपालिका १३ बाब्लाका गर्दी बटलालाई निजकै सहोदर छोरा बिरु बटलाले घरायसी बिवादलाई लिएर फलामको रडले हान्दा उनी घाइते भएका हुन ।

गर्दी बटलाको आँखाको माथिपट्टि चोट लागेको छ। उनको बयालपाटा अस्पतालमा सामान्य  उपचार पछि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया