Advertisement
SKIP THIS
म्यादी प्रहरी भर्नाका लागि सिफारिस गरेको छैन ,एमाले अछाम (बिज्ञप्ती सहित)

निराकरण खबर अछाम: नेकपा एमाले अछामले म्यादी प्रहरी भर्नाका लागि सिफारिस नगरेको बताएको छ । उसले म्यादी प्रहरी भर्नाका लागि सिफारिस गरिएको पत्र पार्टीको आधिकारिक नभएको जनाएको छ ।

आईतबार जिल्ला सचिव भीम रावलले एक बिज्ञप्ती जारी गर्दै एमाले अछामले कहीँ कतै म्यादी भर्नाकालागि सिफारिस नगरेको बताएका छन ।नेकपा एमालेलाई जनताको बिचमा विवादित बनाउने उद्देश्यले सामाजिक सञ्जाल फेसबुक र केही संचारमाध्यामले गलत प्रचार गरेको समेत आरोप लागाएको छ ।

तपाईको प्रतिक्रिया