Advertisement
SKIP THIS
स्वामिकार्तिक काँग्रेसको आग्रह, गठबन्धका बिषयमा सहमति भएको छैन

निराकरण खबर बाजुरा:गठबन्धनका बिषयमा स्वामिकार्तिक खापर गाउपालिका भित्र र सामाजिक संञ्जालमा ंभ्रम नफिजाउन आग्रह गरेको छ ।नेपाली काँग्रेस स्वामिकार्तिक खापर गाउपालिकाको कार्यसमितीले एक विज्ञप्ती निकाल्दै सो आग्रह गरेको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितीको सर्कुलेसन अनुसार नेपाली काँग्रेसले आइतबार गठबन्ध घटक निकटका दलहरुका बिच पिलुचौरमा सामान्य छफमात्र भएको बिषयलाई लिएर राजनितीक दल र केही ब्यक्तिmले सामाजिक संञ्जाल र स्थानिय बिच  भ्रम फैलाएको प्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।

गठनबन्धन निकट दलहरु बिच आगामी स्थानिय चुनाब लाई लिएर सामान्य छलफल मात्रएको भएको बिषय लाई केही दलले सार्वजनिक स्थलमा काँग्रेसले आफुलाई समर्थन गरेको र चुनाबमा गठनबन्धन एक भएर जाने सहमति भएको भनेर भ्रम फिजाएको प्रति काँग्रेसले विज्ञप्ती जारी गरेको हो ।
गाउपालिकाका सभापति कहेश कटेल द्धारा  हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ “नेपाली काँग्रेसको केन्द्रीय कार्यलयको परिपत्रअनुसार प्रत्यक पालिकामा दलगत सांगठनिक अवस्था र राय सुझाब सहितको निवेदन पठनउन हुन भन्ने पाटीको निर्देशन अनुसार स्वाकिार्तिक खापर गाउपालिकामा गठबन्धनको अवस्था र मत भारका बिषय छलपल भएको र अन्य कुनै सहमति नभएको हुदा केही ब्यक्तिmले उक्त छलफलका बिषयमा अनावश्यक भ्रम फैलाएको हुदा सम्पूर्ण नेपाली काँग्रेसका नेता कार्यक्रता लाई भ्रममा नरहन अनुरोध गरिन्छ” ।  हिजो मात्र गठबन्धन दलनिकटका घटकहरु बिच पिलुचौरमा छलफल भएको थियो  तर छलफल भएको एक दिन नबित्दै काँग्रेसले आज यस्तो विज्ञप्ती निकालेको हो । 

यता नेपाली काँग्रेस स्वामिकार्तिक खापर गाउपालिकाका सभापति महेश कटेलले काँग्रेसले केन्द्रको र्सकुलेसन अनुसार हिजो काँग्रेसले सबै संग छलफल गरेको बताएका छन । उनले भने ”हिजो हामी बिच सामान्य छलफल भएको हो,अन्य दलका साथीहरुले भने जस्तो आगामी स्थानिय चुनाबमा एक भएर जाने लेखित सहमति भएको छनै “उनले अगाडी थपे छलफलमा कुरा उठेको हो लेखित सहमति भएको छैन समय र आवश्यकता अनुसार गठबन्धन दलहरु बिच स्वामिकार्तिकका लागि एकता हुने कुराको ढोक पूर्णरुपमा बन्द भने भएको छैन ”सोहि बिषयमा यता नेपाली काँग्रेसका बाजुरा जिल्लाका जिल्ला सचिव भरत रोकायाले भने अहिले नै गठनबन्धन दलहरु बिच साझा उम्मेद्धवार हुने बिषयमा सहमति नभएको बताएका छन । उनले भने ”हाम्रो केन्द्रीय कार्यसमितीले गठबन्धन गर्ने नगर्ने बिषयमा सम्बन्धित स्थानिय तहलाई जिम्मा दिएको छ, सोही अनुसार बाजुरा जिल्लामा पनि जिल्ला भन्दा स्थानिय तहले नै निर्णय गर्ने छन् ।

तपाईको प्रतिक्रिया