Advertisement
SKIP THIS
नेपाल विद्यार्थी संघ पुर्विचौकि गाउँपालिकाको सभापतिमा खड्का सर्वसम्मत

निराकरण खबर डाेटि:नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघको पुर्विचाैकि गाउँ पालिका सभापतिमा गाैतम राज खड्का सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा भरत वि.क,सचिव रमेश चिराल लगायत १५ सदस्य कार्यसमिति गठन भएको छ।

नेपाल विद्यार्थी संघ लाइकेहि समयपछि पुर्णता दिने उद्देश्यले नेपाल विद्यार्थी संघ तदर्थ समिति गठन गरियकाे नेपाल विद्यार्थी संघ पुर्विचाैकि गाउँ पालिका निवर्तमान सभापति रेशम विक्रम खड्काले जानकारी दिए ।

पालिका स्तरीय नेपाल विद्यार्थी संघ सभापतिमा निर्बिरोध चयन भैसकेपछि सम्पूर्ण साथि भाइहरुमा हार्दिक आभार ब्यक्त गर्दै नेबिसंको विधि र बिधानमा कटिबद्ध भएरनेपाल विद्यार्थी संघलाइ सक्रिय र जागरुक वनाउनमा कटिबद्ध रहने प्रतिबद्धता सहित सहयाेग गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया