Advertisement
SKIP THIS
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जको जिम्मेवारी ढुंगानालाई

निराकरण खबर अछाम: प्रेस चौतारी नेपालको  सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जको जिम्मेवारी अछामका शिबराज ढुंगानाले पाएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य समेत रहेका उनलाई आईतवार  प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेशको सह-इन्चार्जको दिईएको हो।

ढुंगाना डेढ दशक बढी निरन्तर पत्रकारिता अछामी पत्रकारीताको क्षेत्र रहेका छन। गोरखापत्र राष्ट्रिय दैनिकका अछाम सम्वाददाता रहेका ढुंगानाले अछाममा आफ्नै मिराकल साप्ताहिक पत्रिका प्रकाशित गरिरहेका छन।

तपाईको प्रतिक्रिया