निराकरण सम्वाददाता अछाम: सुचनाकाे हकका लागि राष्ट्रिय महासघं डडेल्धुरामा शाखाकाे प्रथम अधिवेसन सम्पन्न भएको छ। सोमबार महासंघमा अध्यक्ष उमिद बागचनको प्रमुख आथित्यमा शाखाको अधिबेशन सम्पन्न भएको हो।
शाखाको अध्यक्षमा बावुराम श्रेष्ठ, उपाध्यक्ष बिमल जैरु, सचीव भावना पौडेल, सह- सचिव दिपेन्द्र खड्का, कोषाध्यक्ष ममता भट्ट,
सदस्यहरुमा राधा फुलारा, सिर्जना ऐडि, हर्क बहादुर घिमिरे, संजीव बिष्ट निर्वाचित भएको छन् ।यस्तै प्रदेश प्रतिनिधिमा पुष्कर भण्डारी, रबिन्द्र केसी केन्द्रिय प्रतिनिधिमा पद्मा गुरुङ,गणेश बहादुर मगर र मनोज पाठक निर्वाचित भएका छन् ।कार्यक्रममा सुचनाकाे हकका लागि राष्ट्रिय महासघं सुदूरपश्चिमका अध्यक्ष प्रेम ढुंगाना लगायतको सहभागीता रहेको थियो ।









