Advertisement
SKIP THIS
नेपाल इन्जिनियर्स एशोशियसन सुदुरपश्चिम सदस्यमा सरोज शाहको उम्मेदवारी

निराकरण सम्वाददाता अछाम: नेपाल इन्जिनियर्स एशोशियसनको सुदुरपश्चिम प्रदेशको सदस्यमा सरोज शाहले उम्मेदवारी दिएका छन।

फाल्गुन २७ गते धनगढी कैलालीमा हुन लागेको नेपाल इन्जिनियर्स एशोशियसनको सुदुरपश्चिमको अधिबेशनमा शाहले प्रदिप कुमार पन्तले नेतृत्व गरेको लोकतान्त्रिक समुहबाट प्रदेश सदस्यमा उम्मेदवार दिएका हुन ।

सम्पूर्ण सचेत प्रबुद्ध इन्जिंजियरले आफुलाई मतदान गर्नमा आफू बिश्वस्थ रहेको ईन्जिनियर शाहले बताए । सधैंव ईन्जिनियरहरुको हक हितको लागि काम गर्दै आएका शाहले अझै ईन्जिनियरको हक हितको लागि नेपाल इन्जिनियर्स एशोशियसनको सुदुरपश्चिम प्रदेशको सदस्यमा उम्मेदवार दिएको बताए ।

तपाईको प्रतिक्रिया