Advertisement
SKIP THIS
दोस्रो चरण मतगणना ,कांग्रेस अछाम अधिबेशन, ६०० मत गणना हुदाँ कसले कति पाए

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस जिल्ला अधिबेशन अछामको दोस्रो चरणको मतदानमा  ५०० मत गन्दा  सभापतिका उम्मेदवार भरत कुमार स्वारले २ सय ७८ मत प्राप्त गरेका छन। यस्तै पुष्प ३ सय १७ शाहले मत पाएका छन।

शनिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा सोमबार पुनः दोस्रो चरणको मतदान भएको हो।

तपाईको प्रतिक्रिया