Advertisement
SKIP THIS
दोस्रो चरण कांग्रेस अछाम अधिबेशन, २०० मत गणना हुदाँ कसले कति पाए

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस जिल्ला अधिबेशन अछामको दोस्रो चरणको मतदानमा  २०० मत गन्दा  सभापतिका उम्मेदवार भरत कुमार स्वारले १०० मत प्राप्त गरेका छन। यस्तै पुष्प शाहले ९९ मत पाएका छन।

शनिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा सोमबार पुनः दोस्रो चरणको मतदान भएको हो।

तपाईको प्रतिक्रिया