निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस जिल्ला अधिबेशन ११ सय मत गन्दा सभापतिका उम्मेदवार भरत कुमार स्वार ४ सय १० मत प्राप्त गरेका छन। यस्तै पुष्प शाह ५ सय २१ राजन कुँवरले १०५ मत प्राप्त गरेका छन भने ५७ मत बदर भएका छन।