निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस जिल्ला अधिबेशन ७ सय ९० मत गन्दा सभापतिका उम्मेदवार भरत कुमार स्वार ३ सय १० मत प्राप्त गरेका छन। यस्तै पुष्प शाह ३ सय १० राजन कुँवरले ८९ मत प्राप्त गरेका छन भने ४७ मत बदर भएका छन।
कुल मतदाता १ हजार ६ सय ३४ रहेको अछाममा १४ सय ९१ मत खसेको निर्वाचन खसेको छ।क्षेत्र नं १ को बुत केन्द्रबाट ७ सय १ र क्षेत्र नं २ को बुत केन्द्रबाट ७ सय ९० मत खसेको छ।









