Advertisement
SKIP THIS
अपडेट, नेपाली कांग्रेस जिल्ला अधिबेशन अछाम ,४ सय मत गन्दा सभापतिमा कसको कति ?

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस जिल्ला अधिबेशन ४सय  मत गन्दा सभापतिका उम्मेदवार भरत कुमार स्वार १सय ४४ मत प्राप्त गरेका छन। यस्तै पुष्प शाह १सय ७८ राजन कुँवरले ५२ मत प्राप्त गरेका छन भने २६ मत बदर भएका छन।

कुल मतदाता  १ हजार ६ सय ३४ रहेको अछाममा १४ सय ९१ मत खसेको निर्वाचन खसेको  छ। क्षेत्र नं १ को बुत केन्द्रबाट ७ सय १ र क्षेत्र नं २ को बुत केन्द्रबाट ७ सय ९० मत खसेको छ।

तपाईको प्रतिक्रिया