Advertisement
SKIP THIS
नरेन्द्र खड्काको अध्यक्षतामा अनेरास्ववियु अछामको नयाँ नेतृत्व सर्वसम्मत चयन

अछाम :अनेरास्ववियु अछामको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
शुक्रबार  उदघाटन पछि सुरु भएको बन्दसत्रमा लामो छलफल पछि शनिबार  पदाधिकारी तथा सम्पुर्ण सदस्य सर्वसम्मत चयन भएका हुन ।

साँफेबगरमा सम्पन्न १८ औं जिल्ला सम्मेलनको बन्दसत्रले सर्वसम्मत नरेन्द्र खडकाको अध्यक्षतामा ४७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

जसमा उपाध्यक्ष कमल काेली, भिम बडाहीत, सह- सचिव प्रेम प्रसाद देबकाेटा, पुजा शाह, जगत रावल, जगत भण्डारी भण्डारी लगाएतका सदस्य रहेका छन ।

नवनिर्वाचित सम्पुर्णलाई अनेरास्ववियुका केन्द्रीय कमिटी बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने पद तथा गोपनियताको सपथ खुवाए।

तपाईको प्रतिक्रिया