Advertisement
SKIP THIS
युवा नेता तपेन खड्का र जयन्द्र स्वार नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्विरोध निर्वाचित

निराकरण सम्वाददाता अछाम:नेपाली काँग्रेसका अछामका युवा नेता तपेन खड्का र जयन्द्र स्वार नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।

दुबैजना अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्विरोध निर्वाचित भएका छन् ।

बिधार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा होमिएका दोय युवाहरू सर्वमधिक मतलाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया