निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछामको नयाँ नेतृत्वको लागि शनिबार मतदान हुदैैछ।
शनिबार बिहान हुने मतदानका लागि उम्मेद्धारहरुको मनोनय प्रक्रिया सकिएको छ । निर्वाचन समितीले जिल्ला अधिबेशनबाट निर्वाचित हुने कार्यसमितीको अन्तिम नामावली प्रकाशन गरेको छ ।
क कसले कुन पदमा उम्मेदवारी दर्ता गराए । 















