Advertisement
SKIP THIS
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं: नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब दुइ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाइ छ।

तपाईको प्रतिक्रिया