Advertisement
SKIP THIS
मन्त्री प्रेम आलेले अछामका एक युवालाई ज्यान मार्ने धम्की दिए

निराकरण खबर अछाम:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अछामका एक युवालाई ज्यान मार्ने धम्की दिएका छन ।

मन्त्री आलेले अछामको बान्नीगढी जयगढ गाउँपालीका कालीका लिडीका जगत ओलीलाई ज्यान मार्ने सहित अपशब्द गाली गरेको अडीयो सार्वजनीक भएको छ ।
अहिले मन्त्री आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै अश्लिल गाली दिँदै ज्यान मार्ने धम्की दिएको अडियो भाइरल बनेको छ।

उक्त अडियोमा भारतमा रहेका अछामका ति युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिएको सुन्न सकिन्छ। युवाले पनि मन्त्री आलेको गालीको जबाफ फर्काएका छन्। उ

तपाईको प्रतिक्रिया