Advertisement
SKIP THIS
बयालपाटा अस्पतालद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

निराकरण सम्वाददाता अछाम  : सम्पूर्ण सेवा निशुल्क रुपमा प्रदान  गर्ने नेपालकै एकमात्र अछामको बयालपाटा अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

माघ १० गते देखि १६ गतेसम्मका लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको बयालपाटा अस्पतालले जनाएको छ।

आकस्मिक सेवा, गर्भवती जांच र अत्यावस्यक सल्यक्रिया भने सञ्चालन भईरहने बयालपाटा अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया