Advertisement
SKIP THIS
कजाकस्तानमा २,६०१ जना हिरासतमा

अल्माटी:काजाकिस्तान कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले जनाएको छ।

सोमबार, कमान्डेन्टको कार्यालयले २,६०१ हिरासतमा रहेको जनाएको छ। आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ,ू उनले भने।

तपाईको प्रतिक्रिया