Advertisement
SKIP THIS
नेपालमा कोरोनाका कारण थप चार जनाको मृत्यु

काठमाडौं:पछिल्लो चौबीस घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ८८५ पीसीआर परीक्षणका क्रममा २२४ जना र १ हजार १९९ एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप २१२ संक्रमित निको हुँदा हालसम्म ८ लाख ११ हजार ९५८ जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार ८ हजार ७९ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया