बाजुरा : बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्य भएको छ । भने २ जना घाइते भएका छन् ।

सदरमुकाम मार्तडीदेखि अमकोट जादै गरेको अटो साझँ साढे ५ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन बाँकी रहको प्रहरीले बताएको छ ।
दुर्घटनाकाे बारे विस्तृत जानकारी आउँन बाकी रहेकाे छ ।









