Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र नं १ मा महाधिबेशन प्रतिनिधीमा युवाको बर्चस्व ,सुची सहित

निराकरण खबर अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं १ को क्षेत्रिय अधिबेशनबाट युवा नेत्तृव अगाडि देखिएको छ । महाधिबेशन प्रतिनिधीको खुल्ला तर्फ ४ सय १७ , आरक्षण तर्फ ४ सय १८ मत गणना हुदाँ पुराना भनीएका नेताहरु पछाडि परेका छन ।


नेपाल बिद्यार्थी संघ अछमाका सभापती नृप साउँद २ सय ८२ मतका साथ अग्र स्थानमा रहेका छन । उनले अछामका पुराना नेताहरुलाई पछि पादै ४ सय १७ मत गणनाहुदाँ सर्बाधिक मतका साथ अग्र स्थानमा छन । उनलाई पुर्ब राज्य मन्त्री गोबिन्द्र बहादुर शाहले पन्छ्याईरहेका छन ।

खस आर्यबाट समेत युवाको  अग्र स्थानमा

खस आर्यमा तपेन्द्र खड्का अग्र स्थानमा रहेका छन । ४ सय १८ मत गणना हुदाँ खड्का २ सय ३८ मतका साथ अग्र स्थानमा रहेका छन । उनलाई जयन्द्र स्वारले पन्छ्याईरहेका छन । खस आर्यमा समेत पाका भनीएका पुराना नेता निकै पछि परेका छन ।

खस आय महिला

खस आय महिलामा समेत नेपाली कांग्रेसमा सक्रीय अप्सरा कुँवर २ सय ५३ मतका साथ अग्र स्थानमा रहेकी छन। उनलाई भगवती खनालले पन्छ्याईरहेका छन ।

दलित तर्फबाट

दलित तर्फबाट अर्जुन ताम्राकार अग्रस्थानमा रहेका छन ।उनलाई नयाँ अनुहार डि बि सुनारले पन्छ्याईरहेका छन।

मत गणना रोकीयो

मतदान भएको भन्दा बढी मत खसेको भन्दै मत गणना रोकीएको छ । बुधबार दिउँसो मत गणना गर्ने क्रममा मत धेरै खसेको भन्दै मत गणना रोकीएको छ ।

एक पक्षले हार्ने डर देखिएकाले बिभीन्न बाहनामा मत गणना रोक्न लगाएको आरोप लगाएको छ । बढी भएका मत गणना नगरेर मत गणना सुरु गर्नुपर्ने माग गरिरहेका छन । तर अर्को पक्षले भने पुनं निवार्चन गर्नुपर्ने माग गरिरहेको छ ।

खुल्ला महाधिवेशन प्रतिनिधि ४ सय १७ मत गणना हुदाँ

काली बहादुर बुढा १५२
कृष्ण कुँवर (एन्जिला) १७८
गोबिन्द्र बहादुर शाह २८०
चक्र बहादुर साउद ३६
टक्कर बहादुर कडायत ५८
टिकाराम खनाल  १९६
टेक बहादुर कुँवर  ८२
टेक बहादुर साँउद ११४
तपेन्द्र बहादुर शाह १०३
तिलक बटाला २६
देबेन्द्र बहादुर स्वार २८
नर बहादुर कुँवर ४१
नृप बहादुर साउँद २८२
बल बहादुर कुँवर ७३
बुद्धराज सुबेदि ६५
भक्त बहादुर ठकुल्ला १८०
भगत बहादुर शाह ४५
भरत कुमार स्वार २३५
भिम बहादुर कुँवर ३७
भिम बहादुर साउँद ११६
मेघराज खड्का २७२
मोहन बहादुर कुँवर ४६
राजन कुँवर २०५
राजेन्द्र बहादुर कुँवर १२९
राजेन्द्र बहादुर खड्का १४३
राजेन्द्र बहादुर शाह २२८
राम बहादुर कुँवर १२०
शेर बहादुर शाह ९०
खुल्ला महिला
अनुराधा स्वार २७१
झुपि कुँवर १२९
भुवनेश्वरी शर्मा २७२
माया बहिक कुँवर १९८
लक्ष्मि शाह २१९
शान्ता कुँवर १६०

महाधिवेशन प्रतिनिधि आरक्षण तर्फ ४ सय १८ मत गणना  हुदाँखस आर्य समुह
कालू सिह कुँवर ७१
चन्द्र प्रकाश देबकोटा (सि पी)११४
जयन्द्र बहादुर स्वार २०६
तपेन्द्र खड्का २३८
दिनेश कुमार शाह ७३
धर्मराज न्यौपाने ११०
नरेन्द्र राज रेग्मी (नवीन)६९
भरत बहादुर कुमाल ४९
मीन बहादुर कुँवर ४७
मोतीलाल बोहरा १५१
ललित बहादुर कुँवर ९५
हर्ष प्रशाद भट्ट ९८

महिला तर्फ

अप्सरा कुँवर २५४
निता कुँवर ११४
पबित्रा देबि कुँवर १५२
भगवती खनाल २४३
मिरा देबि खड्का १६५

दलित तर्फ
अर्जुन ताम्राकार २४४
टक्कर बहादुर ताम्राकार १७५
डम्बर बहादुर सुनार (डि बि)१८६
नैनसिंह थलारी दमाई ३१
पहल सिह ओड ६
मोती तिरुवा २४
शिब तिरुवा २८
दलित  महिला तर्फ
पार्वती कडारा ८७
रुपा आउजि २३१

तपाईको प्रतिक्रिया