Advertisement
SKIP THIS
खप्तडि खड्का समाज अछामको बैठक सम्पन्न

निराकरण खबर अछाम :खप्तडि खड्का समाज अछामको बैठक सम्पन्न भएको छ।

बुधबार साफेबगर नरपालिका वडा नं १० घुघुरकोटको तासिमा
बैठक सम्पन्न भएको हो।

खप्तडि खड्का केन्द्रीय पुर्ब अध्यक्ष भक्त बहादुर खड्काको प्रमुख आथित्यमा बैठक सम्पन्न भएको हो।

बैठकले खप्तडि खड्काको बंशावली संकलन गर्ने निर्णय गरेको छ।खप्तडि खड्का केन्द्रीय अध्यक्ष नैन खड्काको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकमा चेतराज खड्का  , भक्त बहादुर खड्का , धुर्ब खड्काले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया