Advertisement
SKIP THIS
नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत अछाम  क्षेत्र नं १ मा मतदान सम्पन्न

निराकरण खबर अछाम :नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत अछाम  क्षेत्र नं १ मा मतदान सम्पन्न भएको छ।

कुल मतदाता ७ सय ६४ मतदाता रहेकोमा  ७ सय ४७ मत खसेको निर्वाचन समितिले जनाएको छ।

अहिले राति  ९ बजेदेखि मतगणना हुने समेत समितिले जनाएको छ

तपाईको प्रतिक्रिया