Advertisement
SKIP THIS
यस वर्षको भाइटीकाको साइत बिहान ११ः२ मिनेटमा

निराकरण खबर अछाम :यस वर्षको भाइटीकाको साइत  शनिबार बिहान  ११ः२ मिनेटमा मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको  जानकारी दिए। उनका अनुसार भाइटीकाका लगाउन कुनै समयमा कुर्नु नपर्ने तर साईत कुर्नेहरुका लागि भने ११ : बजेर २ मिनेट रहेको बताए ।

तपाईको प्रतिक्रिया